बामदेब गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपा सचिवालयको निर्णय

२०७६ फागुन १४ गते

फागुन १४, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेका हुन् ।

२०७६ फागुन १४ गते
प्रतिक्रिया
सम्बन्धित