तेक्वान्दो च्याम्पियनमा एसिया माहादेसबाट अशोक एक्ला निर्णायक

२०७६ माघ २७ गते

माघ २७, काठमाडौं । मेक्सिको तेक्वान्दो च्याम्पियनमा एसिया महादेशबाट अशोक खड्काले एक्ला निर्णायकको भूमिका खेलेका छन् ।
फेब्रुअरी ६ देखि ९ सम्म मेक्सिकोको पोयट्रो भालार्टा सहरमा सम्पन्न मेक्सिको ओपन तेक्वान्दो च्याम्पियनसिपमा खड्का एक्ला निर्णयक बनेका छन् ।
२०२० टोक्यो ओलम्पिक खेलको लागि पनि अमेरिकाको प्रतिनिधित्व गर्ने अध्किांश खेलाडीहरुले यस प्रतियोगितामा भाग लिएका थिए ।
null
अशोकले गयरोगी, पुम्से, पारा गरी तीन ओटै विधामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
उनलाई अमेरिकाका रेफ्रि चियरम्यान एरिक वाले प्रमाण पत्र प्रदान गरेका थिए ।

२०७६ माघ २७ गते
प्रतिक्रिया
सम्बन्धित