गोवामा भईन् सारा बोल्ड

फागुन ११, एजेन्सी । बलिउड स्टायलिस्ट कलाकार साराअली खान गोवामा बोल्ड अवतारमा प्रस्तुत हुँदा बलिउड तातेको छ ।   

पछिल्लो फिल्म लभआजकलबाट चर्चामा आइरहेकी साराले गोवामा खुबै मस्ती गरेकी छिन् । गोवामा विकिनीमा सारा खुबै खुलेकी छिन् । 

बोल्ड नायिकाका रुपमा परिचित सारा चर्चित कलाकार सैफअलि खानकी छोरी हुन् । डेब्यू फिल्म केदारनाथबाटै बलिउडमा राम्रो छाप बनाउन सफल साराले डेब्यू फिल्मबाटै फिल्मफेयर अवार्ड र आइफा अवार्ड हात पारेकी छिन् । २ वर्षअघि आएको सिंम्हाले पनि सारालाई सफलताको स्वाद चखाएको थियो । यहि वर्ष उनको कूली नं. १ आउँदैछ ।   

हेर्नुहोस साराका केही तस्विरः, तस्विरहरु साराअली खानका फेसवुकबाट 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *