भूकम्प गयो

पुस २३, इराक ।  बुधबार बिहान इराकमा ४.९ म्याग्निच्युडको भूकम्प गएको छ ।  इराकको बुसेहर परमाणु भट्टी नजिकै भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । 

अमेरिकी जियोलोजिकल सर्भे (युएसजीएस) का अनुसार  स्थानिय समय अनुसार आज बिहान   ३ बजेर १९ मिनेटमा बोराजानबाट १० किलोमिटर दक्षिणपूर्व केन्द्रविन्दु भएर भूकम्प गएको हो ।   

भूकम्पबाट  भट्टीमा कुनै क्षति नपुगेको स्थानिय संचार माध्यममा उल्लेख गरिएको छ ।   

Related image

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *