चर्चित गायक निशान भट्टराईको सवारी दुर्घटनामा परि निधन

पुष २९,काठमाडौं । चर्चित गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी गयराती मृत्यु भएको छ । 

दरबारमार्गस्थित एक रेस्टुरेन्टमा आफ्नो नियमित प्रस्तुती सकेर घर फर्कने क्रममा उनी दुर्घटनामा परेका थिए । 

  

प्रहरीका अनुसार उनी आफैंले चलाएको कार तीनकुनेको सडकछेउमा रहको पोलमा ठोक्किएको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + three =