घुस रकमसहित प्रहरी जवान अख्तियारको फन्दामा

माघ ८, सिरहा ।  बुधबार बिहान सिराहामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  घुस रकमसहित रंगेहात एक प्रहरी जवानलाई पक्राउ गरेको छ ।   

 अख्तियारले घुस रकम  ५ हजार  सहित  इलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई पक्राउ गरेको हो ।   

अख्तियारका अनुसार  यादवले सेवाग्राहीसँग भारतीय बजारबाट भन्सार छलेर सामान ल्याउन सहयोग गरिदिने भन्दै घुस लिई रहेका थिए ।   

Image result for घुस प्रहरी जवान

पक्राउ परेका यादवमाथी कारवाहीको लागि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *