प्रधानमन्त्री ओली पुनःअस्पतालमा

पुुस १८, काठमाडौँ । शुक्रबार  अपरान्ह  प्रधानमन्त्री केपी शर्मा ओलीलाई नियमित स्वास्थ्य परीक्षणका लागि पुनः त्रिवि शिक्षण अस्पताल लगिएको छ ।   

१२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको प्रत्यारोपण गरेको मृगौलाले काम नगरेपछी नियमित रुपमा त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस गर्दै आएका छन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार नियमित डायलासिस पछी प्रधानमन्त्री ओलीलाई आजै उनको निवास बालुवाटर पठाईनेछ ।   

Image result for प्रधानमन्त्री केपी शर्मा ओली

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *