बिवाहित महिलाले श्रीमानकाे अगाडी गर्नै नहुने यी कुरा

पुस १७ ।  श्रीमान श्रीमतीको सम्बन्धलाई सुमधुर बनाउन अनेक उपाय अपनाइन्छन् । विश्वका अधिकांश देशमा पुरुष मानसिकता नै हाबी देखिन्छ । दम्पत्ती बीचको सम्बन्धलाई सुमधुर बनाउदा दुवैले धेरै विषयमा सम्झौता गर्नुपर्ने हुन्छ । 

त्यसमा पनि श्रीमतीले अझ बढी सम्झौता गर्नुपर्ने अनुसन्धानले देखाएको छ । पछिल्लो एक अनुसन्धानबाट सार्वजनिक भएको निष्कर्षमा उल्लेख भएका श्रीमानका अगाडि श्रीमतीले गर्नु नहुने २० बुँदा: 

१. श्रीमानसँग ठूलो आवाजमा कहिल्यै नबोल्नु । 

Image result for विवाहित महिला

२. श्रीमानको कमजोरी परिवार र साथीको अगाडि नखोल्नु । 

३. आफ्नो मुड अनुसार कहिल्यै कुरा नगर्नु । 

४. अरु पुरुषसँग कहिल्यै तुलना नगर्नु । 

५. श्रीमानको साथीको बारेमा कहिल्यै नराम्रो नबोल्नु । 

६. उसले तिमीसँग विहे गरेको भन्ने कुरा कहिल्यै नबिर्सनु । 

७. कहिल्यै पनि अरुलाई तिम्रो श्रीमानको ख्यान गर्नु नभन्नु । 

८. कुनैदिन श्रीमान खाली हात घर आए, उसलाई गाली नगर्नु । 

९. श्रीमानको पसिना ख्याल गर्नु । 

१०. श्रीमानले चाहेको समयमा यौन सम्बन्ध राख्न तयार बन । किनभने पुरुषको लागि यो निकै महत्वपूर्ण छ । लामो समयसम्म यौन सम्पर्क नराख्दा उसलाई तनाव हुन्छ । 

११. सेक्स प्रस्ताव अस्वीकार गर्दै नगर्नु । 

१२. समुहमा रहँदा श्रीमानलाई पहिला जवाफ दिने मौका दिनु । 

१३. बच्चाको अगाडि कहिल्यै श्रीमानलाई गाली नगर्नु । 

१४. घरबाट बाहिर निस्कनु अघि श्रीमानको कपडा ख्याल गर्नु । 

१५. आफ्नो साथीलाई श्रीमानको धेरै नजिक हुने मौका नदिनु । 

१६. शौचालय गएको र लुगा लगाउने बेलामा धेरै हतार नगर्नु 

१७. आफ्नो मायालाई पैसासँग तुलना नगर्नु । 

१८. श्रीमानको अगाडि आफु धेरै व्यस्त नहुनु । उसलाई समय दिनु । 

१९. श्रीमान र आफ्नो कामको तुलना नगर्नु । 

२०. आफ्नो पूर्व प्रेमीसँग कहिल्यै तुलना नगर्नु । 

नोट: यी कुरा महिला हरुलाई मात्र लागु हुदैन पुरुषहरुले पनि महिला हरुलाई उत्तिकै सम्मान गर्न आवस्यक छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *