स्पेनिस खेलाडी मुगुरुजा फाइनलमा प्रवेश गरिन्
२०७६ माघ १६ गते

माघ १६, काठमाडौँ । बिहिबार मेलबर्नमा भएको सेमिफाइनलमा स्पेनिस खेलाडी गार्बिन मुगुरुजा फाइनलमा पुगेकी छिन् ।
उनी रोमानियाकी सिमोना हालेपलाई हराउँदै फाईनलमा पुगेकी हुन् । उनले हालेपलाई ७–६, ७–५ को सेटमा हराएकी थिईन् ।
विना वरियताकी मुगुरुजाले चौंथो वरियताकी हालेपमाथि प्रतिस्पर्धात्मक जित निकाल्न सफल भईन् ।

फाइनलमा मुगुरुजाले अमेरिकी खेलाडी सोफिया केनिनसँग प्रतिस्पर्धा गर्नेछिन् ।
२०७६ माघ १६ गते
प्रतिक्रिया
सम्बन्धित








