राजस्व कार्यालयका कर्मचारी १० हजर घुससहित पक्राउ

माघ १४, चितवन ।  आन्तरिक राजश्व कार्यालय भरतपुरका एकजना कर्मचारी घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुयपयोग आयोग हेटौडाँको टोलीले अन्तरिक राजश्व कार्यालयका कम्प्युटर अधिकृत रामकुमार अधिकारीलाई दश हजार घुस सहित पक्राउ गरेको हो । 

विद्युतिय विजक जारी गर्ने अनुमति पत्र बनाई दिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा खटिएको अख्तियार टोलीले अधिकारीलाई घुस रकम लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट आज दिउँसो पक्राउ गरेको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eighteen =