मोटरसाइकल र भ्यान एक आपसमा ठोक्किँदा एकको मृत्यु

फाेटाे फाइल 

माघ, १७, रुपन्देही । रुपन्देहीमा गएराती लु३८प ४५५४ नम्बरको मोटरसाइकल र लु१ज ३०९० नम्बरको भ्यान एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।   

रुपन्देहीको देवदह नगरपालिका–१० मा रातको सवा ९ बजे भएको उक्त घटनामा   मोटरसाइकल चालकको मृत्यु भएको हो ।   

Image result for मोटरसाइकल र भ्यान एक आपसमा ठोक्किँदा

दुर्घटनामा परी गम्भिर घाइते भएका रुपन्देहीको केरवानी–२ का ३६ वर्षीय चालक  प्रकाश भट्टराई उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा राती नै मृत्यु भएको प्रहरीले  जनाएको छ ।   

प्रहरीका अनुसार भ्यान चालकलाई पक्राउ गरि कारवाहीको लागि अनुसन्धान भईरहेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *