राष्ट्रियसभा निर्वाचन: नारायणकाजी श्रेष्ठ विजयी

माघ ९, कास्की । राष्ट्रियसभाको बिहीबार भएको निर्वाचनमा गण्डकी प्रदेशमा नेकपाका नारायणकाजी श्रेष्ठ विजयी भएका छन् ।   

नेपाली कांग्रेसका सुर्यप्रसाद रेग्मीलाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले ३४६२ मत ल्याउँदा कांग्रेसका रेग्मीले २२४४ मत ल्याएका हुन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =