उखु किसानको रकम भुक्तानी नदिएसम्म खाता रोक्का गर्न पत्रचार

माघ ८, काठमाडौँ ।   अन्नपूर्ण र लुम्बिनी चिनी मिल सञ्चालकको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्रचार गरिएको छ । 

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको रकम भुक्तानी नगरेसम्म सबै आर्थिक कारोबार रोक्न गर्न  राष्ट्र बैंकलाई पत्रचार गरेको हो ।   

साथै उनीहरुमाथि अनुसन्धान गर्न आन्तरिक राजश्व विभागलाई भनिएको मन्त्रालयले जनाएको छ ।   

Image result for उखु किसान आन्दोलन

सर्लाहीको अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेशकुमार अग्रवालले  उखु किसानहरुको भुक्तानी गर्न बाँकी रहेको रकम माघ ७ गते दिने भाका मन्त्रालयसामू गरेका थिए । तर भाका कटेपनी पनी सञ्चालक अग्रवालले भुक्तानी गर्नु पर्ने रकम नदिएपछी उनको खाता राेक्का गर्न पत्रचार गरेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 18 =