सरकारद्वारा सर्वेन्द्र खनाल पुरस्कृत

पुस १७, काठमाडौँ । बिहिबार सरकारद्वारा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गरिएको छ ।   

सरकारले उनलाई  बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै  पुरस्कृत गरेको हो ।   

गृह मन्त्रालयले उनलाई  नगद १० हजार सहित सम्मानपत्र प्रदान गरेर पुरस्कृत गरेको हो ।  गृहमन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५–०७६ मा नेपाल प्रहरीको बेरुजु ८८.५ प्रतिशत फछ्र्यौट भएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =