बन मौरीको टोकाई बाट थरुनीको मृत्यु

पुष २०, चितवन । चितवन रत्ननगर न.पा.९ बेलटाडी बस्ने बर्ष ७६ की ठगिया थरुनीको बन मौरीको टोकाई बाट मृत्यु भएको छ । 

घरमा बसी रहेको अवस्थामा वन मौरीको हुल आई ठगिया थरुनीलाई  टोकेको थियो ।  

उनको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय टांडी चितवनले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =