अभियुक्तद्वारा हिरासतमा आत्महत्या प्रयास, बचाउँन खोज्दा जोगिएन ज्यान

१४ माघ, काठमाडौं । सोमबार राती काठमाडौँमा हिरासतमा झुण्डिएर आत्महत्याकाे प्रयास गरेका  एक अभियुक्तको मृत्यु भएको छ । 

लागूऔषध मुद्दामा महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा झुण्डिएर आत्महत्याकाे  प्रयास गरेका अभियुक्त हेम राउतको मृत्यु भएको हो । 

शंखमूललगायतका क्षेत्रमा चोरी गरेर पटकपटक पक्राउ परेका राउतले आइतबार बिहान साढे ५ बजे हिरासतको शौचालयमा झुण्डिएर आत्महत्याको प्रयास गरेको देखेपछी उनलालाई तत्कालै उद्दार गरी सिभिल अस्पताल लगिए पनि बचाउँन नसकिएको प्रहरीले बताए । 

Image result for हिरासतमा आत्महत्या

बानेश्वरका प्रहरी प्रमुख दुर्गाराज रेग्मीका अनुसार उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =