कोरोना भाइरसको लागि ज्याकले दिए १ करोड ४४ लाख डलर

माघ १६, हाङझाउ । कोरोना भाइरसको लागि  अलिबाबा समूहका संस्थापक ज्याक माले खोलेको ज्याक मा फाउन्डेसनले  १ करोड ४४ लाख अमेरिकी डलर दिने भएको छ ।   

यस संस्थाले कोरोना भाइरसको खोप निर्माणका लागि १ करोड ४४ लाख अमेरिकी डलर अनुदान दिन लागेको हो ।   

फाउन्डेसनका संस्थापक ज्याक मा ले  मानवीय सहयोग गर्न चाहेको बताएउँदै यो रकम कोरोना भाइरसको खोपको अनुसन्धान र निर्माणमा खर्च गरिने बताए ।   

Image result for अलिबाबा समूहका संस्थापक ज्याक माले

उनले खोप निर्माण गरी ठूलो संख्यामा बितरण गर्नु चुनौतीपूर्ण रहेको बताउँदै  आफ्नो फाउन्डेसनले भाइरस विरुद्ध लड्ने किसिमका खोपहरुको निर्माण र वितरणमा थप लगानी बढाउने पनि बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *