मेचु र नारायणको “तिम्रो मुटु मेरो मुटु” सार्वजानिक (भिडियो)
२०७६ माघ ४ गते

माघ ४, काठमाडाैं । गायक एंव सङ्गितकार कारसाङ लामाको सङ्गितमा “तिम्रो मुटु मेरो मुटु” सार्वजानिक भएको छ । लामाको उक्त गीतमा धेरैले राम्रो प्रतिक्रिया दिएका छन ।
गीतमा सुन्दर पन्तको शब्द, कारसाङ लामाको सङ्गित रहेको छ । भोइस अफ नेपाल टप ८ सम्म पुगेकी गायिका मेचु धिमालको आवाज रहेको गीतमा गायक नारायण थापाले साथ दिएका छन ।
भिडियोलाई निर्देशन र छायांकन प्रेम लामाले गरेका हुन भने राज महर्जनले कोरियोग्राफि, शुवास डाँगीले ड्रोन, टेकेन्द्र शाहले कलर र सम्पादन गरेका

हुन । भिडियोमा मनोज ओली र रिचा थापाको अभिनय हेर्न सकिन्छ ।
भिडियो
https://youtu.be/ZANMHT3I43k
२०७६ माघ ४ गते
प्रतिक्रिया
सम्बन्धित








