वामपन्थी युवा नेता कन्हैयाकुमार पक्राउ

माघ १६, भारत । बिहीबार प्रहरीले भारतका वामपन्थी युवा नेता कन्हैया कुमारलाई  पक्राउ गरेको छ ।   

जेएनयूका पूर्वअध्यक्ष समेत रहेका उनलाई प्रहरीले गान्धी स्मारक संग्रहालय गइरहेका बेला पक्राउ गरेकाे भारतीय मिडियाले जनाएका छन् । 

भारतको नागरिकता संशोधन कानुनको विरोध गर्दै आईरहेका कन्हैयालाई चम्परणस्थित हिरासतमा राखिएको बताईएको छ ।   

केही वर्षअघि  उनीमाथि देशद्रोहको मुद्दा समेत लगाइएको थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *