Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
भरतपुर बिमानस्थलमा पर्यटकको स्वागत (फोटोफिचर)
मकालु खबर
२०७६ पुस १६ गते
पुष १६, चितवन । पोखराबाट आएका ६ जना बिदेशी पर्यटकलाइ सुरुमा स्वागत गरियो । जिल्ला समन्वय समिती चितवनको नेतृत्वमा रत्ननगर नगरपालिका,पर्यटन ब्यबसायिले स्वागत गरेका थिए ।