‘ए’ डिभिजन लिग फुटबल : मनाङ र मछिन्द्र २-२ गोलको बराबरीमा रोकिए

पुष २१, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तरगत आजको खेलमा मनाङ मस्र्याङी र मछिन्द्र क्लबले अंक बाँडेका छन् । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङ र मछिन्द्र २-२ को बराबरीमा रोकिएका हुन्।   

आजको खेलसंगै मनाङ ११ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा कायम छ भने मछिन्द्र १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 9 =