सुनको भाउ घट्यो किन्ने होईन ?

माघ १७, काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम दिन आज शुक्रबार सुनको भाउ तोलामा आज ३ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।   

बिहिबार  प्रतितोला ७६ हजार ३ सय रुपैयाँले कारोबार भएको  छापावाल सुन आज प्रतितोलो ७६ हजार रुपैयाँले कारोबार भईरहेको महासंघले जनाएको छ ।   

त्यसैगरी महासंघका अनुसार बिहिबार प्रतितोला ७६ हजार रुपैयाँले कारोबार भएको तेजाबी सुन आज प्रतितोला ७५ हजार ७ सयले कारोबार भईरहेको छ 

Image result for सुनको भाउ घट्यो

शुक्रबार चाँदीको भाउ भने तोलामा  १०  रुपैयाँ बढेको महासंघले जनाएको छ । बिहिबार प्रतितोला ८ सय ८० रुपैयाँले बिक्रीबितरण भएको चाँदी आज प्रतितोला   ८ सय ९० रुपैयाँले बिक्रीबितरण भईरहेको  छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *