छापाः अकूत सम्पत्तिमा धमाधम तानिँदै कर्मचारी, गौतम गएनन्, श्रेष्ठले बिर्से बाचा, ठेकेदारको लापरबाही, निर्माण सुस्त

पुस १९, काठमाडौं । आज काठमाडौँ राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले फरक फरक विषयका समाचारलाई प्राथमिकता दिएका छन् ।   

गोरखा पत्रले ‘पाँचबुँदे सहमति, आन्दोलन स्थगित’ भन्ने शीर्षकमा आफ्नो पहिलो पृष्ठको मुख्य समाचार छापेको छ भने गोरखा पत्रले नै ‘ठेकेदारको लापरबाही, निर्माण सुस्त’ भन्ने शिर्षकमा समाचार छापेको छ ।   

त्यस्तै, कान्तिपुर दैनिकले ‘गौतम गएनन्, क्षेष्ठले बिर्से बाचा’ भन्ने शीर्षकमा आफ्नो पहिलो पृष्ठको मुख्य समाचार छापेको छ भने कान्तिपुर दैनिकले नै ‘वासिङटन(तेहरान आमनेसामने’ भन्ने शिर्षकमा समाचार छापेको छ ।   

त्यस्तै, राजधानी दैनिकले ‘अकूत सम्पत्तिमा धमाधम तानिदैँ कर्मचारी’ भन्ने शीर्षकमा समाचार छापेको छ भने राजधानी दैनिकले नै ‘अनावश्यक शर्षिक बनाएर शुल्कमा मनपरी’ भन्ने शीर्षकमा पहिलो पृष्ठको मुख्य समाचार छापेको छ ।   

भने, नयाँ पत्रिकाले ‘फौजमा १४,६२९ महिला’ भन्ने शीर्षकमा पहिलो पृष्ठको मुख्य समाचार छापेको छ ।   

अन्य पत्रपत्रिकाहरुको फ्रन्ट पेज तस्बिरमाः 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *