प्रतिनिधिसभा बैठक शुरु (लाइभ)

माघ ६, काठमाडौं । पटक-पटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक सोमबार संघीय संसद भवनमा शुरु भएको छ । आजको संसद बैठकमा सभामुखको निर्वाच प्रक्रिया अघि बढाइने छ ।   

पहिलो चरणको बैठकमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभाको अध्यक्षता गरेकी छिन् । 

दोश्रो चरणको बैठकको जेष्ठ नागरिकका हिसाबले राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका नेता महन्त ठाकुरले अध्यक्षता गर्ने छन् ।  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *