नेपाल प्रेस युनियनका पूर्वउपाध्यक्ष प्रधानको निधन

पुस १७, काठमाडौं । नेपाल प्रेस युनियनका पूर्वउपाध्यक्ष याम प्रधानको निधन भएको छ ।   

नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वसभापति समेत रहेका उनको ५३ वर्षको उमेरमा बिहीबार बिहान साढे ३ बजे निधन भएको हो । 

मिर्गौला रोगबाट पीडित भई घरमै थलिएका प्रधानको इटहरी-९ भोजपुरे टोलस्थित आफ्नै निवासमा निधन भएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *