छापाः वीर अस्पताललाई बिरामीको चाप धान्नै गाह्रो, नेतृत्वलाई ५ प्रश्न, ७ अर्ब लिनुपर्नेमा डेढ अर्ब मात्रै, लिम्पियाधुरा र कालापानीमा सशस्त्रका पोष्ट

पुस ०४, काठमाडौं । आज काठमाडौँ राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले फरक फरक विषयका समाचारलाई प्राथमिकता दिएका छन् ।   

गोरखा पत्रले ‘एमसीसी अनुमोदन गर्छौ’ भन्ने शीर्षकमा आफ्नो पहिलो पृष्ठको मुख्य समाचार छापेको छ भने गोरखा पत्रले नै ‘राष्ट्रिय मुआब्जा नीति आउँदै’ भन्ने शिर्षकमा समाचार छापेको छ । त्यस्तै ‘वीर अस्पताललाई बिरामीको चाप धान्नै गाह्रो’ भन्ने शिर्षकमा पनि गोरखा पत्रले नै समाचार छापेको छ ।   

त्यस्तै, कान्तिपुर दैनिकले ‘७ अर्ब लिनुपर्नेमा डेढ अर्ब मात्रै’ भन्ने शीर्षकमा आफ्नो पहिलो पृष्ठको मुख्य समाचार छापेको छ भने कान्तिपुर दैनिकले नै  ‘नेतृत्वलाई  ५ प्रश्न’ भन्ने शिर्षकमा समाचार छापेको छ ।   

त्यस्तै, राजधानी दैनिकले ‘६४ करोड ९६ लाख कर छली’ भन्ने शीर्षकमा समाचार छापेको छ भने राजधानी दैनिकले नै ‘अब लिम्पियाधुरा र कालापानीमा सशस्त्रका पोष्ट’ भन्ने शीर्षकमा पहिलो पृष्ठको मुख्य समाचार छापेको छ ।   

भने, नयाँ पत्रिकाले आफ्नो पहिलो पृष्ठमा ‘यतीलाई गोकर्ण दिने निर्णय नगर्दा ट्रस्टको  बोर्डबाट गृहमन्त्री निकालिए, रक्षामन्त्री भित्रिए’ भन्ने शीर्षकमा समाचार छापेको छ ।  त्यस्तै नागरिक दैनिकले आफ्नो पहिलो पृष्ठमा ‘पेप्सीविरुद्ध दुई अर्ब कर छलीको मुद्दा’ भन्ने शीर्षकमा समाचार छापेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seven =