चीनको एक भवनमा आगलागी हुँदा ६ को मृत्यु

पुस १४, चीन । सोमबार बिहान चीनको एक भवनमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।   

स्थानिय प्रहरीका अनुसार  स्थानिय समय अनुसार बिहान ७ः ५५ मा चीनको दक्षिणपश्चिम भागमा पर्ने चोङ्गकिङ महानगरपालिकाको फुलिङ जिल्लमा रहेको एक भवनमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको हाे ।   

आगलागीमा  के  कति क्षती भए , कति व्यक्ति घाइते घटनाको बिवरण आउन बाँकी भएको स्थानिय मिडियाले उल्लेख गरेको छ  । आगलागी के कारणले भयो कारण खुल्न नसिकएको र घटनाबारे अनुसन्धान भईरहेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।   

Image result for चीनको एक भवनमा आगलागी

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =