इटहरीको एक होटलमा आगलागी

मंसिर २२, काठमाडौँ । आईतबार बिहान सुनसरीको इटहरीस्थित एक होटलमा आगलागी भएको छ ।   

प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका ६ बीरेन्द्रचोकस्थित होटल बिग बारमा आगलागी भएको हो ।   

किरण बुढाथोकीले संचालन गर्दै आईरहेको उक्त होटल विद्युत सर्ट  भई आगलागी भ्एको प्रहरीले जनाएको छ । 

Image result for आगलागी

आगलागीबाट होटलभित्र भएको सबै सामान जलेर नष्ट भएको र क्षतिकाबारेमा विवरण संकलन गर्ने कार्य भइरहेको कती क्षती भयो भन्न नसकिएको प्रहरी बताउँछन् ।   

प्रहरीका अनुसार  स्थानीयबासीको सहयोगमा आगो नियन्त्रण लिईएको छ भने घटनाबारे आवश्यक अनुसन्धान भईरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 18 =