जुडोमा नेपाललाई दोश्रो स्वर्ण
२०७६ मंसिर २३ गते

मंसिर २३, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत नेपालले जुडोमा स्वर्ण पदक जितेको छ ।
सोमबार ७८ केजीमुनिको तौल समूहमा पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । १३ औं सागमा नेपालले जुडोमा जितेको यो दोस्रो स्वर्ण पदक हो ।
योसंगै नेपालले जितेको स्वर्ण पदकको संख्या ४८ पुगेको छ ।
null
२०७६ मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित








