पार्टिभित्रका गुटबन्दी अन्त्य गरि एकजुट हुनुको विकल्प छैनः देउवा

पुस १२, जनकपुरधाम । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टिभित्रका गुटबन्दी अन्त्य गरि एकजुट हुनुको विकल्प नरहेको बताएका छन् ।   

नेपाली काङ्ग्रेस धनुषाले शनिवार सबैलामा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।   

नेता बलराम नायकको श्रद्धाञ्जलीसभामा बोल्दै उनले पार्टीमा आन्तरिक एकता भएमा काङ्ग्रेसलाई कसैले डगमगाउन नसक्ने बताएका छन् ।   

Image result for देउवा

देउवाले केपी ओलीको एकलौटी शासनशैलीको कारण लोकतन्त्रमाथि संकट देखिएकाको बताए । यस्तो कांग्रेस एकजुट हुनुको विकल्प नरहेको स्पष्ट पारेका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *