सागको भब्य उद्घाटन, रंगियो रंगशाला, विरेन्द्रका दुई जहाज नारायणहिटीमा राखिँदै, उपनिर्वाचनको उस्तै परिणामा
२०७६ मंसिर १६ गते

मंसिर १६, काठमाडौँ । राजधानी काठमाडौँबाट प्रकाशन हुने दैनिक पत्रपत्रिकाहरुले आज आफ्नो फ्रन्ट पेजमा सागको समुद्घाटन कार्यक्रमलाई मुख्य बनाएका छन् भने शनिबार सम्पन्न उपनिर्वानको मतगणना सम्बन्धी समाचार पनि सबै जासो पत्रपत्रिकाले फ्रन्ट पेजमा छापेका छन् ।
आजको नेपाल समाचारपत्र दैनिकले विरेन्द्रका दुई जहाज नारायणहिटीमा राखिँदै शीर्षकमा समाचार छापेको छ भने उपनिर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेको विषयलाई पनि आजको अधिकांश पत्रपत्रिकाले फ्रन्ट पेजमा समाचारहरु छापेका छन् ।
पत्रपत्रिका जस्ताकोतस्तै

२०७६ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित








