१३ औँ सागः १६५ पदक जित्दैँ भारतको अग्रता (पदक तालिकासहित)

मंसिर २१, काठमाडौँ । १३ औं दक्षिण एशियाली खेलकूद (साग)मा भारतले १६५ पदक जित्दैँ आफ्नो अग्रता कायमै राखेको छ ।   

शुक्रबारसम्मको नतिजामा भारतले ८१ स्वर्ण, २५ रजत र ५९ कास्य पदक जितेर पदक तालिकाको पहिलो स्थान कायम राखेको हो ।   

त्यसैगरी नेपालले ११६ पदकसहित पदक तालिकाको दोश्रो स्थानमा रहेको छ । नेपालले ४१ स्वर्ण, ४८ रजत र २७ कांस्य जितेको छ ।   

यस्तो छ पदक तालिकाः 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − six =