सिन्धुलीगढीमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरिँदै

पुस ०८, सिन्धुली । आउँदो पुस २७ गते पृथ्वीजयन्तीका अवसरमा पृथ्वीनारायण शाहको शालिक स्थापना गरिने भएको छ । 

कमलामाई नगरपालिका ३ स्थित सिन्धुलीगढीमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरिने कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए । 

उनले नेपाललाई एकीकृत र विशाल स्वतन्त्र देश बनाउनका लागि यस स्थानमा भएको युद्ध महत्वपूर्ण रहेकाले त्यस स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गृहकार्य भइरहेको बताए । फाइल फाेटाे 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *