अनाैठाे देश जहाँ महिलाद्वारा पुरूष बलात्कृत

पुस ९ ।  अक्सर पुरुषहरुले सडकमा हिड्ने केटीलाई जिस्काउने, नानाथरी टिपणी गर्ने गर्छन् । पुरुष द्वारा महिलाहरु हिंसामा परेको र बलात्कृत भएको घटना अनगिन्ती छन् तर आज हामि तपाईलाई यस्तो ठाउँको बारेमा बताउँदैछौ जहाँ केटा होइन बल्कि केटीहरु नै केटाहरुमाथी अत्याचार गर्ने गर्छन् । 

महिलाबाट बलात्कृत हुन्छन् पुरुष 

अफ्रिकाको गिनिमा पुरुषको होईन महिलाको हुकुम चल्छ त्यहाँ महिलाहरु जुन सुकै पुरुषहरुसँग पनि शारीरीक संम्बन्ध राख्न तथा जे गर्नपनि स्वतन्त्र छन् । यदी यस मामिलामा पुरुषले विरोध गरे भने उनीहरुलाई नराम्रोसँग प्रताडित गरिन्छ यसकारण पुरुषहरुपनि विरोध गर्दैनन् । 

गिनिको एक गाउँमा महिलाहरुलाई यस्तो अधिकार प्रदान गरीएको छ, त्यो सायदस् संसारका अरु कुनै देशका पुरुषले पाएका छैनन् । त्यो ठाउँमा महिलाहरुले पुरुषहरुसँग गर्ने जर्बजस्तिलाई कसैले रोक्न सक्दैन । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *