बक्सिङमा नेपाललाई सफलता, मिनुले दिलाईन् स्वर्ण

मंसिर २३ काठमाडौं । १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताको बक्सिङमा नेपालले स्वर्ण जितेको छ । नेपालकी मिनु गुरुङले स्वर्ण पदक दिलाएक िहुन् । 

सातदोबाटोस्थित कराते हलमा सोमबार भएको फाइनलमा उनले  भारतीय खेलाडीलाई अंकको आधारमा पराजित गरेकी हुन् ।   

उनले ५४ केजी तौल समूहको खेलमा स्वर्ण जितेक िहुन् ।   

null

आजै भएको ४८ केजी तौल समूहको फाइनलमा भारतीय खेलाडीसँग पराजित हुँदै नेपालकी ललिता महर्जन रजत पदकमै सीमित भएकी छिन्।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 5 =