धरान उपमहानगर-७ मा नेकपाका सुवेदी विजयी
२०७६ मंसिर १६ गते

मंसिर १६, सुनसरी । धरान उपमहानगरपालीका वडा नम्बर ७ मा नेकपा एक मत अन्तरले विजयी भएको छ । नेकपाका उम्मेदवार जीवनराज सुवेदीले नेपाली काँग्रेसका सुर्वणमोहन पालिखेलाई १ मतले पाखा लगाउँदै विजयी भएका हुन् ।
सुवेदीले ६२२ ले मत पाएका थिए भने उनका प्रतिस्प्रर्धी काँग्रेसका पालिखेले ६२१ मत ल्याएका थिए । यो सँगै उपनिर्वाचन भएका ४३ वडामध्य नेकपाले २४ वटा वडामा जित हासिल गरेको छ ।
२०७६ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित








