गौरिकाको किर्तिमान, एउटै सागमा चार स्वर्ण
२०७६ मंसिर २३ गते

मंसिर २३, काठमाडौं । १३ साग मा पौडीबाट मात्रै नेपाललाई चार स्वर्ण पदक पाएको छ । यो सवर्ण नेपालका लागि गौरिका सिंहले दिलाएकी हुन् ।
सोमबार भएको पौडीमा गौरिकाले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ४ वटा स्वर्ण पदक जितेकी हुन् । उनले एउटै सागमा चार स्वर्ण जित्ने कीर्तिमान बनाएकी छन् ।
सागमा ४ स्वर्ण पदक जितेर तेक्वान्दो खेलाडी दीपक विष्टले सबैभन्दा धेरै स्वर्ण जितेको कीर्तिमान बनाएका थिए । गौरिकाले दीपकसँग कीर्तिमान बराबरी गरेकी छन् ।
null
२०७६ मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित








