साग पुरुष फुटबल : उपाधिकालागि नेपाल र भुटान भिड्दै (लाईभ)

मंसिर २४ काठमाडौं । १३ औं दक्षिण एशियाली (साग) अन्तरगत पुरुष फुटबल को अहिले फाइनल प्रतिस्पर्धा सुरु भएको छ । दशरथ रंगाशालामा सुर फाइृनल खेलमा अहिले नेपाल र भुटान प्रतिस्पर्धामा उत्रिएका छन् ।  

https://youtu.be/LLc6MIDxLKU 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + five =