ओलीको घर भत्कियो, एक बालकको मृत्यु

पुस १३, डडेल्धुरा । नवदुर्गा गाउँपालिका–१, ओलीगाउँका केशव बहादुर ओलीको घर भल्किँदा दुई वर्षीय बालकको मृत्यु भएको छ ।   

ओलीको घर भत्किएर उनका दुई वर्षीय छोरा किरण ओलीको घटनास्थलमै मृत्यु भएको हो । घर भत्किएर गम्भीर घाइते भएकी केशवकी ३५ वर्षीया श्रीमती तारादेवी ओलीको डडेल्धुरामा उपचार भइरहेको छ ।  घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eighteen =