राजदूतावासद्वारा पाकिस्तानी खेलाडी सम्मानित

मंसिर २३, काठमाडौँ । हाल नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा खेल्न आएका  पाकिस्तानी खेलाडीहरु सम्मानित भएका छन् ।   

साग सकिन दुई दिन बाँकी रहँदा  नेपालस्थित पाकिस्तानी राजदूतावासले खेलाडीहरुले राम्रो प्रतिस्पर्धा गरिरहेको भन्दै उनीहरूलाइ सम्मानित गरेको हो ।   

राजदूतावासले  रात्रिभोज आयोजना गरी खेलाडीलाई  अझ उर्जा थप्न सम्मान गरेको हो । हाल सम्म १३ औं सागमा २९ स्वर्ण, ३४ रजत तथा ४७ कांस्य गरी कुल १ सय १० पदक प्राप्त गरेका पाकिस्तानी खेलाडीले यस सम्मानले आफूमा थप ऊर्जा प्राप्त भएको बताएका छन् ।   

Image result for १३ औं सागमा पाकिस्तानी खेलाडी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 13 =