प्रधानमन्त्री ओली अहिले केहीबेरमा अस्पतालबाट डिस्चार्ज हुँदै

मंसिर १९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार हुने भएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेका  प्रधानमन्त्री  ओलीको आज बिहीबार  डिस्चार्ज गरिने भएको हो । 

उनलाई अहिले केहीबेर डिस्चार्ज गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । 

null

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =