नायिका ऋचाले सार्वजनिक गरिन् बिवाहको केही तस्बिरहरु

मंसिर २३, काठमाडौँ । केही दिन अघीम मात्र  बैवाहिक जिबन सुरु गरेकी नायिका तथा मोडल ऋचा शर्माले आफ्नो  बिवाहको केही तस्बिर सार्वजनिक गरेकी छिन् । 

नव बिवाहित नायिका ऋचाले आफ्नो बिवाहको तस्बिर सोमबार सामाजिक संजाल बाट सार्वजनिक गरेकी हुन् । उनले फेसबुकको आफ्नो आधिकारीक एकाउण्टबाट उक्त तस्बिर सार्वजनिक गरेको हो ।   

नेपाली चलचित्र जगतमा एक कुशल नायिका, मोडल तथा उद्घोषक समेत रहेकी ऋचाले मसिंर २१ गते  आफनो प्रेमी तथा  लबिम मलका म्यानेज दिपेक्ष विक्रम राणासँग बिवाह गरेकी हुन् । हेरौँ उनै नायिका ऋचाले सार्वजनिक बिवाहको केही तस्विरहरु । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − ten =