यु–१२ ब्वाइज: आयोजक द एक्सेल्सियर स्कुल सेमिफाइनलमा

पुस ९, काठमाडौं । आठौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलमा आयोजक द एक्सेल्सियर स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ । 

स्वयम्भूस्थित घरेलु मैदानमा आज भएको खेलमा एक्सेल्सियरले रेडिअन्टलाई ५–२ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।   

एक्सेल्सियरका जोयल लामाले ४ तथा निभान पौडेलले १ गोल गरेका छन् भने रेडिअन्टका खडक रावत र सरिश खड्काले एक/एक गोल गरेका थिए ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 4 =