एशियाकै ‘आकर्षक पुरुष’मा भारतीय अभिनेता ऋतिक रोशन

मंसिर २० काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशन एशियाकै सबैभन्दा ‘सेक्सी पुरुष’ बन्न सफल भएका छन् । बेलायती एक सर्वेले ऋतिकलाई २०१९ को सबैभन्दा कामुक पुरुषको सूचीमा पहिलो नम्बरमा राखेको हो । त्यस्तै शाहिद कपुर दोश्रो स्थानमा आएका छन् भने पहिलो पटक टाईगर श्रोफ चौंथो स्थानमा परेका छन् ।   

उमेरले ४५ वसन्त पार गरिसकेका ऋतिकले यो वर्ष ‘सुपर ३० र  ‘वार’ जस्ता चर्चित फिल्ममा अभिनय गरेका छन् ।  उनलाई दर्शकको भोटको आधारमा ब्रिटिश न्यूजविक्ली ईस्टर्न आईले गरेको सर्वेबाट कामुक पुरुष चुनिएको हो ।   

  

null

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *