जारी १३ औं सागको आज नवौं दिन, १३ खेलमा प्रतिस्पर्धा हुँदै

मंसिर २३, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको नवौं दिन आज सोमबार काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १३ खेलमा प्रतिस्पर्धा हुँदैछ । 

सागमा आइतबार आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ । जसमा महिला फुटबल र आर्चरी पोखरामा हुनेछ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ । 

  

Image result for पौडी

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 2 =