सिटी सेन्टरमा ६० प्रतिशत सम्म छुट
२०७६ पुस १५ गते

पुस १५, काठमाडौं । कमलपोखरीमा रहेको सिटी सेन्टरले नयाँ वर्ष २०२० लाई लक्षित गरी विशेष सेल अभियानको घोषणा गरेको छ ।
यस उपलक्ष्यमा सो मलमा रहेका सबै जसो पसलहरुले ग्राहकहरुलाई ६० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ । यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन् ।
सिटी सेन्टरले विभिन्न चाडपर्व अंग्रेजी तथा नेपाली नयाँ वर्षहरुमा विशेष अफरहरु सञ्चालन गर्ने गर्दछ ।
null
२०७६ पुस १५ गते
प्रतिक्रिया
सम्बन्धित








