सवारी दुर्घटनामा ज्यान गुमाएका पुरुषको सनाखत भएन, शव अलपत्र
२०७६ पुस १ गते

पुस १, काठमाडौं । माइक्रोको ठक्करबाट ज्यान गुमाएका पुरुषको सनाखत नहुँदा शव अलपत्र परेको छ ।
वनस्थलीमा आइतबार बा ६ झ ९२१९ नं.को माइक्रोको ठक्करबाट अन्दाजी ४०/४२ वर्षका पैदलयात्रु मृत्यु भएको थियो । उनको पहिचान हुन नसक्दा शव अलपत्र परेको छ । मत्युपछि पनि उनको परिवार वा अन्य व्यक्तिसँग सम्पर्क हुन नसकेको महानगरीय प्रहरी वृत्त, बालाजुले जनाएको छ ।
भने, माइक्रोका चालकविरुद्ध सवारी ज्यानअन्तर्गत मुद्दा चलाइसकेको बालाजुका प्रहरी निरीक्षक गम्भीरजंग थापाले जानकारी दिए ।
null
२०७६ पुस १ गते
प्रतिक्रिया
सम्बन्धित








