नेपालद्वारा माल्दिभ्ससामु १ सय ६४ रनको लक्ष्य प्रस्तुत

मंसिर २०, काठमाडौं । १३ औं साग क्रिकेट अन्तर्गत अहिले नेपाल र माल्दिभ्सबीच खेल  भैरहेको छ । माल्दिभ्सविरुद्ध पहिले व्याटिङ गरेको नेपालले माल्दिभ्सलाई एक सय ६४ रनको लक्ष्य दिएको छ ।  टि–२० क्रिकेटमा नेपालले पहिले ब्याटिङ गर्दै एक सय ६३ रन जोडेको छ । 

नेपालका लागि पूर्व कप्तान पारस खड्काले ११ रन बनाएर आउट भए भने, कप्ताल ज्ञानेन्द्र मल्लले पनि खासै राम्रो प्रदर्शन गर्न सकेनन् । उनले मात्र १९ र न बनाए । खेलको तेश्रो नम्बरमा आएका आरिफ सेखले १७ रन जोडे भने । दिपेन्दै सिंह ऐरीले ३६ बलमा ३९ रन जोडेर भने ।   

विनोद भण्डारी १९ रनमा आउट भए ।  नेपालका लागि करण केसीले सर्वाधिक ४० रन बनाएका छन् ।  उनले मात्र १६ बलमा सर्वाधिक ४० रन बनाएका हुन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + sixteen =