साग पुरुष फुटबल फाइनल : नेपाल र भुटान १-१ गोलको बराबरीमा खेल्दै

मंसिर २४, काठमाडौं । १३ औं दक्षिण एशियाली (साग) प्रतियोगिताको पुरुष फुटबलमा  अहिले नेपाल र भुटान उपाधिका लागि भिडिरहेका छन् । खेलको ३७ औं मिनेटमा भुटानका चेन्चो ग्याल्सेनले  एक गोल गरेपछि नेपाल र भुटानको बराबरी गोल भएको छ । यस अघि खेलको १५ औं मिनेटमा अभिषेक रिजालले एक गोल गर्दै नेपाललाई अग्रता दिएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *