काठमाडौँको एक गोदाममा भिषण आगलागी
२०७६ पुस ४ गते

पुस ३, काठमाडौँ । शुक्रबार काठमाडौँको एक किटनाशक औषधिको गोदाममा भिषण आगलागी भएको छ ।
आज अपराह्न ४ बजे काठमाडौं सीतापाइलाबाट रामकोट जाने बाटोमा रहेको लामखुट्टे मार्ने क्वाएलको गोदाममा आगलागी भएको हो ।
हाल काठमाडौं महानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरीको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भईरहेपनी आगाे भने अझैँ नियन्त्रणमा आउन सकिरहेको छैन ।

के कारणले आगलागी भएको खुल्न नसकिएकाे र क्षतिको बिरण आउन पनि बाँकी रहेको प्रहरीले जनाएको छ ।
२०७६ पुस ४ गते
प्रतिक्रिया
सम्बन्धित








